क्षेत्रीय प्रतिनिधि ः लोभ, लालचमा फस्ने की सक्षम नेतृत्व छान्ने !

विकल्प न्यूज डेस्क / बेनी भदौं ३१ गते ।   नेपाली काँग्रेस म्याग्दीले यहि भदौं १८ गते वडा अधिवेशन सम्पन्न गरिसकेको छ । सँगसँगै वडाबाट क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित भए । ४५ वडा मध्य ४४ वडामा काँग्रेसले वडा अधिवेशन सम्पन्न गरिसकेको छ । काँग्रेसको पछिल्लो संसोधन तालिका अनुसार असोज ९ गते पालिका अधिवेशन र १२ … Continue reading क्षेत्रीय प्रतिनिधि ः लोभ, लालचमा फस्ने की सक्षम नेतृत्व छान्ने !